Bikrampawan pariyar
दर्शन सहितकाे साहित्य नै जीवन हाे । साहित्य जीवन र हामी बाँचिरहेकाे समय परिपूरक हुन् ।
Wednesday, March 6, 2024
समाज
ऊ नाङ्गाे थियाे
उसलाई लाज थियाे
उसलाई आफ्नाे लाज छाेप्नु थियाे
मैले लाज छाेपिदिएँ
जब उसकाे लाज छाेपियाे
तब उसले पर्खालकाे किनारमा राखिदियाे पिर्का
तपाईं भन्नू हुन्छ हाम्राे गाउँमा छुवाछुत छैन
*****
विक्रमपवन परियार
No comments:
Post a Comment
Older Post
Home
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment